Section 1
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “विद्युत ऐन, २०४९” रहेकोछ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मिति
देखि प्रारम्भ हुनेछ ।